१८ असार २०८१, मंगलबार

Tag: नेपाली कांग्रेस

देउवाको जिकिर : अरु कुरा गर्छन्, हामी काम गर्छौं

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुहरु कुरा मात्र गर्ने तर काँग्रेसले काम नै गर्ने गरेको दावी गरेका छन् । आज मंगलबार एक अपिल जारी गर्दै सभापति देउवाले आफ्नो कांग्रेसलाई भोट माग्दै आफूहरु जे भन्छौं त्यो