२० असार २०८२, शुक्रबार

Tag: नेकपा एमाले

आफू सदैव पार्टी एकताको पक्षमा छु : वरिष्ठ नेता खनाल

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफू सदैव पार्टी एकताको पक्षमा रहेको बताएका छन् । झलनाथ-माधव समूहको केन्द्रीय सदस्यको आयोजित भेलालाई सम्बोधन गर्दै नेता खनालले एकताको पक्षमा आफूहरु निरन्तर प्रयासरत रहेको भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले