७ मंसिर २०८१, शुक्रबार

Tag: निषेधाज्ञा

उपत्यकामा निषेधाज्ञा फेरि एक साता थपियो, जोर बिजोरमा सार्वजनिक सवारीसाधन चल्ने 

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई फेरि एक साता थपिएको छ । उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउदै जोर बिजोर प्रणाली अनुसार सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । उपत्यकका ३ जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज