१२ बैशाख २०८१, बुधबार

Tag: निषेधाज्ञा

काठमाडौंमा आजदेखि एक साता निषेधाज्ञा थप : के गर्न पाइन्छ र पाइदैन ?

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि साउन २७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको अस्ति मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले