८ बैशाख २०८१, शनिबार

Tag: निषेधाज्ञा

समुदायमा संक्रमण फैलिएसँगै नुवाकोटमा निषेधाज्ञा

त्रिशूली, २४ साउन । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदायस्तरमा कोभिड–१९ को