निषेधाज्ञा Archives - Nepalpatra Nepalpatra निषेधाज्ञा Archives - Nepalpatra
३१ जेष्ठ २०७८, सोमबार

Tag: निषेधाज्ञा

बागलुङमा पाँचौ पटक निषेधाज्ञा जारी गर्दै असार ७ गतेसम्मका लम्ब्याइयो

गलकोट । बागलुङ जिल्लामा पाँचौँ पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । कोरोना सङ्क्रमणको दर नघटेपछि कोरोना सङ्कट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको