२६ बैशाख २०८१, बुधबार

Tag: नगरपालिका

किसानलाई धानको बीउ वितरण

२९ जेठ, लहान । सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो । प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको