१४ बैशाख २०८१, शुक्रबार

Tag: नगरपालिका

कृषि उपज बजारिकरणको जिम्मा नगरपालिकाले लिने

  २६ वैशाख, पर्वत ।  किसानले उत्पादन गरेका सबै कृषिजन्य वस्तु बिक्री गर्ने जिम्मा नगरपालिकाले लिने भएको छ । फलेवास नगरपालिकाले किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउन सबै कृषिजन्य वस्तु बिक्रीको जिम्मा लिने भएको हो । “किसानले बिक्री गर्न नसकेको