६ जेष्ठ २०८१, आइतबार

Tag: नगरपालिका

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत

२९ असार, पोखरा ।  चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ । तनहुँ, भानु नगरपालिकाका–३, तीनकुने टोलका छवर्षीय विशाल श्रेष्ठको परिवारलाई नेपाल सरकारका तर्पmबाट उपलब्ध गराइएको रु १० लाख राहत आज प्रदान गरियो