६ जेष्ठ २०८१, आइतबार

Tag: खेलकुद

आइसल्याण्डलाई ५ – २ गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

आइसल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स घरेलु मैदानमा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राती भएको अन्तिम क्वाटरफाइनलमा आइसल्याण्डलाई ५ – २ गोल अन्तरले पराजित गर्दै आयोजक फ्रान्स अन्तिम चारमा पुगेको हो । पेरिस स्थित