९ असार २०८१, आइतबार

Tag: कोरोना भाइरस

नवलपुर जिल्लामा बिहानै थपिए कोरोनाका २ नयाँ संक्रमित

३२ जेठ, काठमाडौँ । गण्डकी प्रदेश नवलपुर जिल्लामा आज बिहान थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै नवलपुर जिल्लामा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी