५ जेष्ठ २०८१, शनिबार

Tag: कोरोना भाइरस

वाग्मतीमा १४४ कोरोना संक्रमित, ४ जनाको मृत्यु

हेटौँडा, २९ जेठ । वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर