१० जेष्ठ २०८१, बिहिबार

Tag: कोरोना भाइरस

कोरोना भाइरसबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु

ब्रासिलिया, ३० जेठ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित