३ असार २०८१, आइतबार

Tag: कोरोना भाइरस

नवलपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

कावासोती, आषाढ १ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को बौदिकाली गाउँपालिकामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा २४ जनाको स्वाव परीक्षणका गरिएको २३ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको हो । संक्रमण