२२ बैशाख २०८१, शनिबार

Tag: कोरोना भाइरस

कर्णालीमा आज २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७१ पुग्यो

सुर्खेत, २७ जेठ । कर्णाली प्रदेशमा आज दिउसो २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६७१ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.