२१ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना भाइरस

चितवनमा २ डाक्टरसहित २० जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, जेठ २६ । चितवन जिल्लामा २ जना डाक्टरसहित २० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण भएको पुष्टि भएको छ। भरतपुर अस्पताल स्रोतका अनुसार सोमबार बिहान आएको रिपोर्ट अनुसार २० जनामध्ये २ जना चिकित्सक रहेको पुष्टि भएको हो । ‘आधिकारिक जानकारी बाहिर