१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

कर्णाली प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०३४ पुग्यो

सुर्खेत, साउन २८ । कर्णाली प्रदेशमा आज दिउसो २३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०३४ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुखले आज