१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

बीपी प्रतिष्ठानमा धरानकी ७१ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु

धरान, भदौ ३। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-१५ की ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पताल उपचाररत उनको