४ बैशाख २०८१, मंगलबार

Tag: कोरोना भाइरस

पोखरामा कोरोना संक्रमणवाट तनहुँकी १ जना महिलाको मृत्यु

पोखरा, भदौ २ । कास्की जिल्लाको पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट तनहुँकी १ जना महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१० स्थित कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ ब्यास-१ अम्रेनीकी ५० वर्षीया महिलाको कोरोना संक्रमणवाट हिजो सोमवार राती ११ः३६ बजे मृत्यु भएको