१४ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना खोप

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई आजदेखि खोप लगाइँदै

काठमाडौँ । सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल