२७ फाल्गुन २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

स्पष्टीकरण सोधिएका एमाले सांसदलाई कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले अनुशासन बाहिर गएर काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधेका २७ सांसदलाई कस्तो कारबाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । आज शुक्रबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन समितिको दोस्रो बैठकले अध्यक्ष केपी