नेपाली कांग्रेसका युवा नेता गगन थापाले १५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको भन्दै प्रश्न गरेका छन्। आज केपी शर्मा ओलीले आफ्नो पक्षमा १५३ जनाको समर्थन भएको भन्दै प्रधानमन्त्रीको दावी गरेपछि थापाले यस्तो