२६ बैशाख २०८१, बुधबार

एमाले अध्यक्ष ओली अस्वस्थ, के भएको हो उनलाई ?


ओली अस्वस्थ फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई सामान्य रुघाखोकी लागेर अस्वस्थ भएपछि अध्यक्ष ओली बालकोटस्थित आफ्नै निवासमै आराम गरिरहेका छन् ।

आज बिहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम भएपनि ओली अस्वस्थ भएपछि उनी उक्त कार्यक्रममा सहभागी हुन सकेनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !