७ जेष्ठ २०८१, सोमबार

Tag: ओली अस्वस्थ

एमाले अध्यक्ष ओली अस्वस्थ, के भएको हो उनलाई ?

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई सामान्य रुघाखोकी लागेर अस्वस्थ भएपछि अध्यक्ष ओली बालकोटस्थित आफ्नै निवासमै आराम गरिरहेका छन् । आज बिहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम