ओलीको गृहमन्त्रीलाई प्रश्न- सत्तापक्षवाटै प्रहरी किन कुटिए ?
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी किन कुटिए ? भनेर गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गरेका छन् । अध्यक्ष ओलीले आज सोमबार कालु पाण्डेको समाधिस्थलमा आयोजित कवि गोष्ठी कार्यक्रममा आइतबार गृहमन्त्रीसँग भएको टेलिफोन संवादबारे खुलाउँदै यस्तो