१२ बैशाख २०८१, बुधबार

प्रधानन्यायाधीशविरुद्धको महाभियोगमा सडक, अदालत र संसदबाट समेत प्रतिवाद गर्छौं : अ‍ोली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने दावी गरेका छन् । अध्यक्ष ओलीले राणालाई एमालेले बोकेर हिँड्न नचाहेको बताएका हुन् ।

एमाले संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बैठकमा ओलीले राणविरुद्धको महाभियोगमा गम्भिर षड्यन्त्र लुकेको भन्दै आवश्यक परे सडक, अदालत र संसदबाट समेत प्रतिवाद गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !