११ बैशाख २०८१, मंगलबार

प्रचण्डले गरे ओलीलाई फोन, के कुरा भयो ?


प्रचण्ड र केपी ओली

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्दै एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् ।

प्रचण्ड सचिवालय अनुसार विहीबार सॉझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेका हुन् । जवाफमा ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !