८ फाल्गुन २०८२, शुक्रबार

Tag: केपी शर्मा ओली

नेकपा अस्ति १ गते नै फुटिसकेको हो – परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको छ । सत्ता खिचातानी खेलको नतिजा कसले पोल्टामा पार्ने भनेर पार्टीभित्र प्रतिस्पर्धा भइरहेका बेला ओलीले गरेको विघटनको प्रस्तावलाई उनी निकटस्थहरूले पनि स्विकारेका छन् । नेकपाका स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री