चुनाबपछि आफ्नै पार्टीको सरकार बन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाबपछि आफ्नै पार्टीको सरकार बन्ने दावी गरेका छन् । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीसँग अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले आगामी बैशाखमा हुने निर्वाचनपछि पनि आफू नै सत्तामा आउने दाबी गरे ।