४ जेष्ठ २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

कोरोना महामारी अन्त्यपछि बेरोजगारलाई रोजगारी उपलब्ध गराइने : प्रधानमन्त्री ओली

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गर्नुभएको छ । एकतीसौँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरीबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर