काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको चौथो बैठक आज अपराह्न १ बजे बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यक्रम रहेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रममा सभामुख