५ जेष्ठ २०८१, शनिबार

Tag: केपी शर्मा ओली

मन्त्रिपरिषद् बैठक बस्नुअघि किन गए प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास ?

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र व्यक्तिगत शक्तिसंघर्ष चर्किरहँदा राजनीतिक संकट झेलिरहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ