५ जेष्ठ २०८१, शनिबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्रीले झल्को दिन खोजे ‘राजनेता’को, भने मेरो आँखा अगाडि छ सिङ्गो नेकपा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राजनेता’को झल्को दिन खोज्दै आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै