१० जेष्ठ २०८१, बिहिबार

Tag: केन्द्रीय सदस्य

कांग्रेस सभापति देउवाद्वारा पौडेलसहित १० नेता केन्द्रीय सदस्यमा मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले वरिष्ठ नेता पौडेल, कांग्रेसका नेता प्रकाशमान सिंह, विजयकुमार गच्दारसहितका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । पार्टी कार्यालयका मुख्य सचिव