२४ बैशाख २०८१, सोमबार

सीता देवी देवकोटा पाण्डेद्वारा केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता


कांग्रेस महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सीता देवी देवकोटा पाण्डेले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । १४ औं महाधिवेशनमा महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी पाण्डेले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।

उम्मेदवारी फिर्ता लिने समय आइतबार मध्याह्नसम्मको समय भए पनि उनले मतदान हुने दिन सोमबार बिहान मात्रै निर्वाचन समितिलाई पत्र लेख्दै ढिला गरी उम्मेदवारी फिर्ता लिएकोमा क्षमा मागेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !