६ जेष्ठ २०८१, आइतबार

Tag: सीता देवी देवकोटा पाण्डे

सीता देवी देवकोटा पाण्डेद्वारा केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सीता देवी देवकोटा पाण्डेले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । १४ औं महाधिवेशनमा महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी पाण्डेले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । उम्मेदवारी फिर्ता लिने समय आइतबार मध्याह्नसम्मको समय