काठमाडौं । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण हुने भएको छ । भोली शुक्रबार पार्टी एकीकरणको घोषणा हुने भएको हो । साध्यबहादुर भण्डारी अध्यक्ष रहेको परिषद राष्ट्रिय जनमोर्चाबाट बिभाजन भएको गठन भएको पार्टी हो । यसअघि