५ जेष्ठ २०८१, शनिबार

Tag: एकीकृत समाजवादी

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न एकीकृत समाजवादीको माग

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । हिजो बुधवार सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको समसामयिक प्रस्तावमा एकीकृत समाजवादीले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गरेर