११ जेष्ठ २०८१, शुक्रबार

Tag: एकीकृत समाजवादी

बहुदलीय जनवाद (जबज) को वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा जोड

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि आज दस्तावेज मस्यौदा समितिको बैठक बसेको छ । बैठकमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गर्ने राजनीतिक गतिविधि, कार्ययोजनाबारे छलफल गरिएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको