७ मंसिर २०८१, शुक्रबार

Tag: एकीकृत समाजवादी

एकीकृत समाजवादीले सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ । पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चसँग राय तथा सुझाव मागेको छ । आगामी जेठ मसान्तभित्र