७ बैशाख २०८१, शुक्रबार

एमाले बाँकेका उपसचिव नै एकीकृत समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत


प्रमोद धिताल

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल नेकपा एमाले बाँकेका उपसचिव नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

आज कोहलपुरमा आयोजित कार्यक्रममा एमाले उपसचिव प्रमोद धिताललाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

स्रोतका अनुसार शुरुदेखि नेपाल समूहमा रहे पनि एमाले विभाजन हुँदा नेपाललाई छोडेर एमालेमै बसेका धिताल आज फेरि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !