१४ बैशाख २०८१, शुक्रबार

आफ्नो पार्टनरसँग यौन सम्पर्क गर्दा यी ४ तरिका अपनाउंदा फाइदा मिल्नेछ


सेक्स उर्जा

एजेन्सी, मानिसको जीवनमा गास, वास र कपासको आवश्यक पर्छ । त्यो संगै जीवनलाई सुमधुर बनाउनको लागि पनि यौन सम्पर्कको पनि त्यतिनै आवश्यक छ । यौन सम्पर्कमा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छ । सेक्स विशेषज्ञअनुसार यदि तपाईं यौन सम्पर्कमा चरम सन्तुष्टि हासिल गर्न चाहनुहुन्छ भने यी चार तरिकाको अवलम्बन गर्नुपर्छ ।

पार्टनर मानसिक रुपमा तयार हुनु आवश्यक छ । जसका लागि सबैभन्दा पहिलो आफ्नो पार्टनरमा सेक्सको इच्छा जगाउनु जरुरी हुन्छ । यसको लागि दुवै पार्टनरका इन्द्रियहरु सेक्स मै केन्द्रीत हुन जरुरी छ । मस्तिष्क सँगसँगै शरीरका हरेक अंग यौन उत्तेजनाअनुसार क्रियाशील हुन सक्नुपर्छ र सेक्सको आनन्द महसुस गर्नुपर्छ । आफ्ना इच्छा, आकांक्षा र भावना तथा सुखको खुलेर आफ्नो साथीसँग बाड्नुपर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !