१४ बैशाख २०८१, शुक्रबार

पढ्नुहोस्, यस्ता छन् यौन सम्पर्कको प्रकारहरु


एजेन्सी, आफ्नो बेडरुमलाई राम्रो सँग सजाउनुस र पार्टनरलाई सरप्राइज दिनुस । उनको मनपर्ने खानेकुरा र परफ्यूमले रुमलाई आकर्षक बनाउनुस । तपाईको पार्टनर निकै खुसि हुनेछ । कहिले काहि पार्टनरसँग होलिडे मनाउन जाँदा तपाई रुमबाट कुनैपनि बेला बाहिर नै नस्किेको अवस्था आएको छ । पार्टनरलाई आफ्नो सेक्सी स्टाइलले रुम सम्म लग्नुस र आफ्नो रोमान्टिक तरिका अपनाउँदै जानुस । सेक्सी लुगा लगाएर पार्टनरको पछाडीबाट उनको आँखा बन्द गरिदिने । पार्टनरलाई थाहा नदिई बेडरुम र विस्तारै बाथरुममा लग्ने । उनको कपाल सुमसुम्याउने जस्ता काम तपाईको पार्टनरलाई मन पर्न सक्छ । विहान उठिसकेपछि जब आँखामा रातिको निद्राको नसा रहि नै रहन्छ त्यस बेला यस्तो सेक्स गर्नुमा अवश्य पनि मजा नै आउने छ । राम्रो आकर्षक मेकअप गरेर पार्टनरलाई केही नभनी चुम्बन गर्नुस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !