१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ केटीहरुले हस्तमैथुन गर्नुका कारणहरु


अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत थियो । हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ प्रक्रिया हो । हस्तमैथुनबारे पुरुष खुल्ने गरेपनि महिलाहरु भने यसमामलामा त्यति खुल्न चाहँदैनन् । नर्थवेस्ट्रन युनिभर्सिटीकी स्त्रीरोग विशेषज्ञ डा. लौरेन स्ट्रिचरका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । यसले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ ।

खुशी दिन्छ
शरीरसंग अझ सहज हुन सकिन्छ
सेक्स लाइफमा सुधार ल्याउन सक्छ
निद्रा लाग्छ
यौनिक तनाव घटाउने महत्वपूर्ण उपाय
महिनावारीको समयमा हुने पीडा हटाउछ
तनाव घटाउँछ
शरीरलाई यौनिक बनाइराख्छ
हस्तमैथुनका साधन उपलब्ध हुन्छन्
चरमोत्कर्ष प्राप्त गर्न सकिन्छ-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !