१४ बैशाख २०८१, शुक्रबार

महिलाहरु यौनसम्पर्कपछि यसरी हिड्छन्, थाहा पाउनुहोस्


एजेन्सी, एक अन्तराष्टिय अनुसन्धान अनुसार शाररिक सम्पर्क गर्दा पूर्णरुपमा यौन आनन्द लिने र नलिना सक्ने महिलाको हिडाई नै फरक हुने उक्त अध्ययनले देखाएको छ । अध्ययनका अनुसार शारीरिक सम्भोगको समयमा आनन्द लिने महिलाहरु र सम्भोग सुख महिलाहरुमा भन्दा हिँड्ने बेलामा ढाड तथा नितम्बको लचकता धेरै हुने र उनीहरुले अलि लामा लामा पाइला चाल्ने गर्छन् । पाक्क्रिडा तथा अरु नै कृत्रिम तरिकाले यौन आनन्द लिने महिलाहरुमा भने यौन सन्तुष्टिको आकलन गर्न नसकिने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौन सन्तुष्टिको बारेमा मात्र बताउन सकिने अध्ययन कर्ताहरुको भनाई रहेको छ । अनुसन्धानका अनुसार महिलाको योनी सम्भोगको पूर्ण सन्तुष्टिले गर्दा उनीहरुको मानसिक तथा सारीरिक असर पारेर तनाव तथा मांशपेशीमा हुने दुखाइको कम गरी महिलाहरुलाई फुर्तिलो बनाउने उनीहरु बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !