१४ बैशाख २०८१, शुक्रबार

लामो समयसम्म शारीरिक सम्पर्क नगर्दा शरीरमा आउँछ यस्तो परिवर्तनहरु


?????????????????????????????????????????????????????????

एजेन्सी मानिसको जीवनमा विभिन्न खालका समस्याहरु आउछन् । कतिपय शारीरिक हुन्छ भने कति मानसिक पनि हुन्छ । विशेषगरी विवाहित व्यक्तिहरुमा पनि कुनै यस्तो समस्या हुन्छ । जुन कुनै समयमा आफ्नो पार्टनरसँग खुलेर शारीरिक सम्पर्क गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । लामो समयसम्म शारीरिक सम्पर्क सम्पर्क नराख्दा शरीरमा यस्तो खालको परिवर्तन हुन्छ ।

सम्बन्धमा तितोपना
कामेच्छामा परिवर्तन
थकान महसूस
निद्रा नलाग्ने समस्या
रोगप्रतिरोधात्मक क्षमतामा कमि
गोप्य अङ्गमा संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !