१४ बैशाख २०८१, शुक्रबार

सेक्स सम्बन्धी अत्यन्त उपयोगी जानकारी


हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । त्यतिमात्र नभई बैवाहिक जीवन सुखी बनाउन सेक्स जीवनको भुमिका ठुलो छ । सेक्स आम जीवनमा खान, नाना र छानापछिको जरुरी बस्तु हो । यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।

कम उमेरमा सेक्स गर्ने मानिसहरुमा मानसिक तनाव सम्बन्धी रोगी हुने खतरा अधिक हुन्छ । मासिक धर्मंका बेला महिलाहरुले सेक्समा सबैभन्दा धेरै यौन आनन्द प्राप्त गर्छन । यो महिनावारीका बेला सेक्सको विषयमा महिला पुरुषका भन्दा अधिक कल्पनाशील हुन्छ्न । पेल्विस क्षेत्रमा बढ्ने रक्तसञ्चारका कारण हुने गर्दछ । रातो रंगको कपडाले पुरुषलाई सेक्सका लागि अन्य रंगको तुलनामा बढी आकर्षित गर्दछ ।महिलाहरुलाई उत्तेजित हुन करीब २० मिनेट लाग्छ तर केही एक्सपर्ट यो प्रक्रियाका लागि कम्तिमा ३० देखि ३५ मिनेट लाग्ने दावी छ ।

पुरुषले एक रातमा ६ देखि ७ पटक उत्तेजना महसूस गर्छ । तर महिलाले यो भन्दा कयौं गुणा बढी सेक्स फैनटसी हुन्छन् । गर्भावस्थामा महिलाको यौन चाहाना बढी हुन्छ वा बढेर जान्छ । तर पुरुषहरु भने गर्भवती महिलालाई सेक्स धेरै महिलाहरुसँग यौनसम्बन्ध राख्ने पुरुषमा सम्बन्धमा विश्वास कम हुन्छ । सातामा दुईदेखि तीन पटकसम्म सेक्स गर्दा रोग प्रतिरोधक क्षमता बढ्दछ । लामो कार यात्रापछि सेक्सका लागि सबैभन्दा उपयुक्त स्थान बेडलाई मानिएको छ ।-एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

थाहा पाउनुहोस्, सेक्स गर्दा कस्तो हुन्छ यौनाङ्गको अवस्था

पुरुषको कुन अंगसँग आकर्षित हुन्छन् महिला ?

थाहा पाउनुहोस्, पुरुष र महिलालाई कुन समयमा यौन चाहना धेरै हुन्छ ?

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !