१४ बैशाख २०८१, शुक्रबार

सेक्सका लागि अत्यधिक घातक हुने यी कुराहरु जानिराखौं


हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । पहिलाको समयमा भन्दा अहिले थोरै मात्रामा हाम्रो समाजले यसलाई सहजता लिएको देखिन्छ । सेक्स गर्ने समयमा हामीले हरेक कुराहरुको ख्याल गर्नुपर्ने हुन्छ । जुन यस प्रकारको रहेको छ ।

हामीले बेलुकीको समयमा खाना खाने क्रममा कहिले ढिलो कहिले छिटो हुने स्वाभाविक नै छ । तर हाम्रो स्वस्थको लागि भने खाना धेरै ढिला खानु र बिदाको समयमा धेरैबेरसम्म सुत्नु घातक मानिन्छ । यदि तपाई को श्रीमती र तपाई सँगै एक हप्तासम्म भयो भने पनि तपाईलाई बोर लाग्नसक्छ । टाउको दुख्नासाथ औषधी खाने र सर्वेक्षणका अनुसार हाइ ब्लड प्रेसर पिल्स र अरु साधारण औषधीहरुले सेक्सुयल डिजायर कम गर्ने गर्दछन् र टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ ।

कुनै समयमा व्यायाम गर्ने र फेरी छोड्ने गर्नाले पनि स्वास्थ्यको लागि त्यति राम्रो हुँदैन यदि खाना खाएर सुत्ने बेलामा अपराध, सेयर मार्केटको उतार–चढाव, प्राकृतिक प्रकोपका समाचारहरु मोबाइल, टिभी अथवा अनलाईनमा पढ्नुहुन्छ भने यसले तपाईको दिमागमा तनाव पैदा गर्छ जसले बेडमा सेक्सी फिल गर्न अलि गाह्रो हुन्छ । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !