१४ बैशाख २०८१, शुक्रबार

कसरी पत्ता लगाउने नियमित सेक्स गर्ने र नगर्ने महिला..?


एक अध्ययनका अनुसार नियमित यौन सम्बन्ध राख्ने महिलाको सजिलै पहिचान गर्न सकिन्छ ।निमयित यौन सम्बन्ध राख्ने महिलाको शारिरिक बनावटमा भिन्नता आउँने पत्ता लागेको छ । सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेको एक अध्ययनअनुसार नियमित यौन सम्बन्ध राख्ने महिलाको शारीरिक बनावट केही मात्रामा परिवर्तन भए पनि एक दिनमा नै धेरै पटक यौन सम्पर्क गर्ने महिलाहरुको भने नितम्ब अर्थात हिप फुलेर ठूलो हुने गर्छ ।

अनुसन्धानको क्रममा महिलाहरुको हिपको सबै भन्दा ठूलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइएको बताइएको छ । अनुसन्धानका क्रममा जुन महिलाले एक दिनमै धेरै पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको तुलनामा निकै ठूलो थियो ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !