१४ बैशाख २०८१, शुक्रबार

केटा मान्छेको यस्ता गल्तीले लाग्छ यौनजीवनमा ग्रहण


sex-with-couple

मानिसको यौन जीवनले उसको जीवनका अन्य पक्षहरुमा प्रभावित गरेको हुन्छ । नेपाली समाज, महिलाहरु त्यसैपनि खुल्न सक्दैनन । मन भएपनि चाहना भएपनि उनीहरु खुलेर यौनक्रियामा सहभागी हुन सक्दैनन । मन उनीहरुलाई पनि हुन्छ तर कमै मात्र महिला वाइल्ड बन्न सक्छन । महिलाले व्यक्त गरेपनि या नगरेपनि उसले यौन आनन्दको मजा लिइरहेकी हुन्छे । समस्या के हो भने नीलो चलचित्र जस्तो ऊ खुल्न भने सक्दिन । यो अवस्थामा केटा मान्छेले केही गल्ती गर्ने गर्छन । त्यो यौनजीवनलाई निरश बनाउन पुग्छ ।

  • तुलना गर्नु

केटा मान्छेले सेक्स गर्दा चलचित्रको दृश्य या आफूले सम्झेको कुनै महिलालाई यौनसँग जोड्छन । यो नितान्त गलत हो । कतिपय केटाहरुले पार्टनरसँग सेक्स गरेका हुन्छन् तर सम्झिन्छन् अरुलाई । ऊ मेरो मुनि छ, उसको ‍‍‍‍… यस्तो, उसको .. यस्तो, उ अहिले भएको भए यसरी सेक्स हुन्थ्यो आदि इत्यादी । तर यो सोच्नु घातक हुन्छ । सेक्स गर्ने बेला आफ्नो पार्टनरमा मात्रै सीमित हुनुस् ।उसलाई मात्रै दिमागमा राख्नुस् । यसले धेरै फरक पार्छ । अपनाएर हेर्नुस् ।

  • इच्छा नबझ्नु

महिलाहरुको यौन मनोविज्ञान जटिल हुन्छ । उनीहरु एकैछिन् पुरै सेक्स गर्न चाहने हुन्छन्, एकैछिनमा प्यासिभ हुन सक्छन् । त्यसैले उनको मुड अनुसार आफूले व्यवहार गर्नु जरुरी हुन्छ । जस्तो सेक्सको बेला पार्टनरलाई यौनाङ्ग नचलाए हुन्थ्यो लाग्न सक्छ । या दूधमा किस नगरे हुन्थ्यो लाग्न सक्छ या या दूध बेस्सरी माडे हुन्थ्यो भन्ने लाग्न सक्छ । यो इच्छा बुझ्न् जरुरी हुन्छ । इच्छा बुझेर सोही अनुरुप व्यवहार गर्न सकियो भने महिला पूर्णरुपमा समर्पित हुन सक्छन् । यो कुरा विशेष ख्याल गर्नु जरुरी छ ।

  • मजा आयो कि नाई सोध्नु

केटा मान्छे र केटी मान्छेको मनोविज्ञान पु्रै फरक हुन्छ । केटा मान्छेको अर्डरमा समाज चलेको छ । त्यसैले उनीहरुका लागि केटी मान्छे सन्तुष्टिको साधन हुन् । सेक्स गर्दा केटाहरुले मजा आयो हैन ? कि किस गरम या कि तल नै चाटम भन्ने गर्छन्। यो गल्ती कहिले नगर्नुस् । यौन क्रिडामा केटाहरु बोलेको केटीहरु मन पराउँदैनन् । तपाई आफ्नो एक्सनमा र उनको इच्छामा मात्र ध्यान दिनुस् ।

  • हतारो, सारै हतारो 

केटा मान्छेले गर्ने अर्को गल्ती हतारो हो । केटी भेट्यो कि किस गरिहाल्ने ? चलाउनै पर्ने । जबकि महिलाहरु भने यसको ठीक उल्टो हुन्छन् । उनीहरुलाई हतारो मन पर्दैन । केटीहरु सुस्तरी तात्ने गर्छन् । त्यसैले यौन सम्बन्ध हुने अवस्थामा आफूलाई नियन्त्रण गर्नु जरुरी छ । हरेक क्रिया सुस्तरी धैर्य राख्नुपर्छ । किस गर्ने, सुम्सुम्याउने आदि कुरामा धैर्यता राख्नुपर्छ । स्टेप बाइ स्टेप केटी मान्छेलाई क्लाइमेक्समा पुर्याउनुपर्छ ।

  • सेक्सपछि…

सेक्सपछि केटा मान्छेलाई कुरा गर्न मनपर्छ । जबकि पूर्ण सन्तुष्ट भएको अवस्थामा केटी भने सुत्न चाहन्छ । तर केटा मान्छेले सेक्सपछि कस्तो लाग्यो, सन्तुष्ट भयौ नि…. आदि इत्यादी सोध्ने गर्छन् । यो सरासर गलत हो । केटी मान्छे समाजमा दोश्रो दर्जाको नागरिक बनाइएको छ । उनीहरुको मनोविज्ञान लज्जालु छ । त्यसैले यस्तो प्रश्न केटीले मन पराउन्न । सेक्स भयो त भयो, त्यो कुरा घरिघरि के गर्नु लाग्छ उनीहरुलाई । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !